Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


पाल्पामा सिमेन्ट उद्योगले जथाभावी चुनढुंगा उत्खनन गर्दा वातावरण र शैक्षिक क्षेत्रमा असर

पाल्पा। पाल्पामा पछिल्लाे समय सिमेन्ट उद्योगले चुनढुंगा निकाल्न जथाभावी पहाड उत्खनन गर्दा वातावरणमा नकारात्मक असर पर्न थालेको छ। मनाेमानी ढंगले पहाड खन्दा हरियाली ठाउँसमेत उजाड भएकाे र धूलोले पनि यहाँ त्यतिकै सताउने गरेको छ। जसका कारण अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था, पानीका मूल सुक्न थाल्नुका साथै बस्तीमा समेत प्रत्यक्ष असर परिरहेको छ। जिल्लामा सञ्चालित झण्डै…