Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयाे

काठमाडौं । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका–१ ठुलाबगरस्थित रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा आइतबार राति दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे । रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६प ३६२७ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ। दुर्घटनामा परी मोटरसाइकल चालक…