पाल्पा । पाल्पामा रहेको एक मन्दिरमा चिच्चाएर वर माग्ने मेला लागेको छ । पाल्पाको सत्यवती मन्दिरमा सत्यवती बजैले कानले नसुन्ने भएका कारण सदियौंदेखि यो चलन चल्दै आएको हाे । आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका कारण यस मन्दिरमा वर माग्न टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन् । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवतीमा चिच्चाएर वर माग्ने धार्मिक मेला लाग्दै…