Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे…