Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


जिसस नवलरासीको भवन ६० वर्षपछि निर्माण हुँदै

नवलपरासी । जिल्ला समन्वय समिति (जिसस) नवलपरासीको भवन निर्माण हुने भएको छ । भवनको एक कार्यक्रमकाबीच जिससका प्रमुख भगौती यादवले सोमबार बिहान शिलान्यास गर्नुभएकाे हाे। शिलान्यास गरेपछि निर्माण कार्य अघि बढाइएको हो । आफ्नै भवन नहुँदा जिससको कार्यालय ६० वर्षदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा बस्दै आएको थियो । जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण हुने…