Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


नारायणगढ-बुटवल सडक अन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुलकाे निर्माण कार्य सम्पन्न

काठमाडाैं। नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सम्पन्न भएकाे छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सम्पन्न भएकाे नारायणगढ(बुटवल सडक विस्तार आयोजनाले जनाएकाे हाे। गैंडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको छ। यस…