अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक वडामा परिचयपत्रको लागि विवरण दर्ता अभियान सञ्चालन गर्ने भएको छ । २ महिनासम्म सञ्चालन हुने अभियानमा ४० जना कर्मचारी खट्ने प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो । एउटा वडामा २ वटा स्टेसन हुने समेत उहाँले बताउनुभयो । विभागको आयोजनामा कर्मचारी मिलन केन्द्र सन्धिखर्कमा अभियान सम्बन्धी अभिमुखीकरण…