Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरूद्ध

काठमाडाैं । भारी वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलाम्मे हुँदा पूर्णरूपमा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलाम्मे भई गाडी सडकमा फसेकाले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट…