Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


घ्याङलेख गाउँपालिकाद्वारा बिपन्न महिलालाई व्यवसाय गर्न आर्थिक सहयोग

सिन्धुली । सिन्धुली जिल्लाको पछाडि परेको क्षेत्र मानिने घ्याङलेख गाउँपालिकाले कृष्टलका गरगहना बनाउने व्यवसाय गर्ने महिलाहरूलाई आर्थिक सहयोग गरेको छ । साेही गाउँपालिकाको आर्थिक सहयोग तथा सामूहिक सरोकार समाज सिन्धुलीको प्राविधिक सहयोगमा घ्याङलेख गाउपालिकाको वडा नं. ४ र ५ का २५ जनालाई गहना बनाउने तालिम दिएको हो । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन कार्यक्रम अन्तर्गत महिलाहरूलाई…