Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


मदन भण्डारी सडक पर्यटकीय राजमार्ग

सिन्धुली । सिन्धुलीमा मदन भण्डारी लोकमार्गको काम सम्पन्न भएर राजमार्गमा यातायातका साधनहरु सञ्चालन भएपछि पर्यटकीय राजमार्ग भएको छ। करिब २० मिटर चौडा भएकाे नयाँ सडकमा यात्रा गरी मनोरञ्जन लिनका लागि यस वर्षको दशैँसँगै सार्वजनिक तथा निजी सवारीका साधनहरुको घुइँचो लाग्न थालेको हाे । विगत निर्माणको समयमा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा राजमार्ग नाम दिइएको थियाे । तर अहिले सोही…