काठमाडौं । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । आज मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै संघले मंसिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहनुभएका…