Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


गण्डकी प्रदेशमा झण्डै २३ करोड अनुदान

काठमाडौं । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा झण्डै २३ करोड रुपैयाँ विभिन्न अनुदानमा प्रदान गरेको पाइएको छ । त्यस मध्ये कृषि तथा पशुपालन अनुदानमा करीब १६ करोड र जिविकोपार्जनका लागि ७ करोड बाँडेको खुलासा भएको छ । त्यस मध्ये पशुपंक्षीतर्फ ४ सय ८१ वटा फार्मलाई ७ करोड ८६ लाख प्रदान गरिएको छ भने कृषितर्फ…