Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


सिन्धुली अस्पताले थप ६ सेवा प्रदान गर्ने

सिन्धुली । सिन्धुली जिल्ला अस्पतालले आवश्यकता भन्दा कम स्वास्थ्यकर्मी भएकै अवस्थामा पनि सेवाग्राहरुको मागलाई ध्यान दिदै थप ६ वटा सेवा प्रदान गर्ने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने…