Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


मिडियाहरू चर्चित नेता र चर्चाको विषयमा मात्रै दौडिए : सभामुख घिमिरे

काठमाडाैं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित 'मिडियामा महिलाका सवाल' विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चार माध्यमहरुले सोही अनुसार प्रचारप्रसार नगरेको बताउनुभयो । उहाँले…