Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

काठमाडाैं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेकाे छ ।…