काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले कांग्रेससँगको वार्ता बुधबारदेखि समाप्त भएको घोषणा गर्नुभएकाे छ । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको बताउँदै जोशीले बुधबारदेखि वार्ता समाप्त भएको घोषणा गर्नुभएकाे हाे । आगामी वैशाख १० गते तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनको…