Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बूढानीलकण्ठका मेयरलाई कोरोना

काठमाडौं, असोज १७ । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । 'पीसीआर' विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार खरेलको 'रिपोर्ट पोजिटिभ' आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो । भट्टटराईकाअनुसार मेयर खरेलका सवारीचालकलाई पाँच दिनअघि कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि 'कन्ट्याक्ट ट्रेसिङ'मा पर्नुभएका खरेलले पनि परीक्षण गराउनुभएको नगरपालिकाले जनाएको…