मकवानपुर । ५ करोड २६ लाख ८३ हजार लागतमा वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हल निर्माण हुने भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयले हलको निमार्ण गर्ने भएको हो । हलको आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलले भुमि पुजन गरी शिलान्यास गर्नुभएको छ । ४ सय जना अट्ने…