Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

सिन्धुपाल्चोक, असोज २२ । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो । उहाँले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउनु भएको हो । उहाँले भन्नुभएको छ “अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य…