काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नम्बर वडाका छन् । जहाँ ८७१ संक्रमित भएका छन् । त्यसैगरी वडा नम्बर-३, ११, १३, १६ मा पनि ५०० बढी संक्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा…