काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ मा पर्ने महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण शनिबार बिहान भिरबाट ढुंगा खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । सडक अवरुद्ध…