Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, बादल र खिमलाल मैदानमा

काठमाडौं । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा–४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाउको छ । निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा…