Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सुनकोशी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा ‘हाई अलर्ट’ जारी

सिन्धुली । सिन्धुलीमा सुनकोशी नदीकाे तटीय क्षेत्रमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासन तथा स्थानीय निकायले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई लक्षितगरि 'हाई अलर्ट' जारी गरेकाे छ । सिन्धुपाल्चोकको घुम्थाङ, धाप, नाकाते, र आसपासमा ठूलो वर्षासँगै मेलम्ची लगायतका नदीहरुमा पानीकाे बहाव बढेसँगै सिन्धुलीकाे सुनकोशी नदीमा बाढी बढेपछि उच्च शतर्कता अपनाईएको हो । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो…