Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न रोक

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न नदिने भएको छ । काठमाडौं उपत्यकाको फोहोर सम्बन्धित स्थगानीय तहमै व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले घोषणा गरेको भन्दै सरोकारवाला समितिले भदौदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने भन्दै पत्रकार सम्मेलन गरेको छ । समितिका अध्यक्ष श्रीराम ढुंगानाले मेयर…