Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सरकारले देशलाई छाडातन्त्रमा चलाउन संसद विघटन गरेकाे अध्यक्ष ओलीकाे आराेप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशैभरी आन्दोलन गर्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बिहीबार पुगेका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर…