Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयसँग भएको सहमति १५ दिनमा पूरा गर्ने मन्त्री घिसिङकाे प्रतिवद्धता

काठमाडाैं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासीन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।  बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्ने क्रममा आइतबार उहाँले स्थानीयका मागहरु १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे हो । उहाँले वातावरणीय प्रभाव मूल्यांकन बाहेक अन्य मागहरु १५ दिनभित्र पूरा गर्ने बताउनुभयो । वातावरणीय प्रभाव मूल्यांकन भने…