Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आगामी फागुन २१ गतेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनकाे बारेमा छलफल गरेका छन् । साेही छलफलमा निर्वाचन…