Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


उपत्यकामा सुकुम्बासी समस्या झनै जटिल बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडौं । काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती व्यवस्थापनको विषय जटिल बन्दै गएको छ। काठमाडौंका नदी किनार लगायतका स्थान अतिक्रमण गरी बसेकाहरुलाई हटाउन निरन्तर पहल भएता पनि त्यसले सार्थकता पाउन सकेको छैन। सुकुम्बासीहरु स्थायी विकल्प बिना बस्ती खाली नगर्ने अडानमा छन् । अर्कोतर्फ काठमाडौं महानगरपालिकालगायतले सुकुम्वासी बस्ती खाली गर्न निरन्तर ताकेता गर्दै आइरहेका छन्। उपत्यकाका विभिन्न स्थानमा…