हेटैडा । हेटौडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेको छ । शनिबार उपमहानगरापालिका प्रमुख मनि लामाको अध्यक्षतामा बसेको नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिएको हो । हेटौडा उपमहानगरका उपप्रमुख राजेश बानियाले आर्थिक वर्ष २०८० /८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ६० करोड ६५ लाखको बजेट प्रस्तुत गर्नुभएको…