Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


शेयर बजार आज झिनो अंकले घट्याे

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ। ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ० दशमलव ९३ अंकले घटेको हो। नेप्सेमा कारोबार भएका मध्ये १ सय ३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। १ सय १२ वटा कम्पनीको सेयर मूल्य…