काठमाडाैं। सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना मुद्दामा कारबाही किन नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको छ। विभिन्न ११ देशका राजदूत फिर्ता सम्बन्धि निर्णय कार्यान्वयन नगर्न दिइएको आदेशको उल्लंघन भएको भन्दै परेको रिटमा आइतबार सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। न्यायाधीशद्वय हप्रिसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासले अवहेलना मुद्दामा कारबाही गर्नु…