Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


ओली कुण्ठाको शिकार बन्दै एमाले ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं। जेनजी आन्दोलनबाट एका-एक सत्ताच्यूत भएपछि घाइते बनेको नेकपा एमाले र सोही पार्टीका अध्यक्ष केपी ओलीका पछिल्ला गतिविधि देशमा अराजकता मच्चाउने खालका देखिएका छन्। अन्तरिम सरकार, प्रधानमन्त्री र मन्त्रीहरु तथा जेनजी युवाहरुविरुद्ध दैनिक रुपमा उत्तेजिन अभिब्यक्ति दिंदै आएका ओलीले नेशनल भोलेन्टिर फोर्स गठन गरेर भीडन्तको तयारी समेत गर्नुभएकाे हाे। आगामी फागुन २१ गतेका लागि घोषित…