Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जेनजी आन्दोलनः अपराधिक कार्यमा संलग्न करिब ६ सय पक्राउ, २८३ जना विरूद्ध मुद्दा दर्ता

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशैभरी 'सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताउनुभएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बिहीबार गृहमन्त्री अयर्नलले यस्तो बताउनुभएको हो। उहाँकाअनुसार हालुसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७ सय २३ थान हतियार बरामद गरिएको छ। उहाँले जेनजी आन्दोलनका क्रममा जेल ब्रेक…