Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


मधेश सरकार सम्बन्धि सर्वोच्चको फैसलाप्रति अध्यक्ष ओलीकाे असन्तुष्टि

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने सर्वोच्चको आदेश संविधान विपरित ढंगले आएको जिकिर गर्दै उहाँले आपत्ति जनाउनुभएको हो। पार्टीको वन तथा वातावरण विभागले पार्टी मुख्यालय च्यासलमा मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले…