Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


बजेटको विषयमा गण्डकीमा गठबन्धन दलबीच तिक्तता

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटको विषयलाई लिएर सत्ता गठबन्धनमै एकरूपता हुन नसक्दा संसदमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन । असार ५ का लागि तोकिएको संसद बैठक मन्त्रिपरिषद्ले पास गरेको बजेटलाई गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नसमेटेको भन्दै तिक्तता सुरु भएको छ । गठबन्धनमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा…