Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात

पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गर्नुभएको छ । मंगलबार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई मनाङले कुटपिट गर्नुभएको हो । यद्यपि यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् । ‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो,…