Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


अध्यक्षका उम्मेदवार भण्डारी बिरुद्ध परेको उजुरी खारेज

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिका अनुसार मंगलबार उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेम बहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर…