Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


ढोरपाटनमा दोस्रो शिकारयाम सुरू

बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ वटा नाउर र सात झारलको शिकार कोटा तोकेको छ । प्रतिस्पर्धाबाट शिकार गराउन विभागले गत बुधबार दरभाउपत्र आह्वान गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । शिकार…