म्याग्दी । म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ति कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यवहारिक रुपमा नै चरितार्थ गरिदिएका छन् । १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका-७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुंगानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर…