Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


स्याङ्जाका ४ वटा क्रसर उद्योग बन्द

स्याङ्जा । स्याङ्जामा ४ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द भएका छन् । स्याङ्जाका राजनीतिक दलहरुको संयुक्त बैठकले नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो । बन्द भएका मध्ये भीरकोटमा रहेकाे छाङ्छाङदी र खिलुङ्कालिका, गल्याङ रहेकाे गह्रौंकालिका र वालिङमा रहेकाे आँधीखोला क्रसर उद्योग बन्द गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका…