Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


स्याङ्जामा परालकाे गुन्द्री लाेप हुँदै

स्याङ्जा । पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोगले हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको हाे। मंसिरको अन्तिम हप्तादेखि माघको तेस्रो हप्तासम्म घरको आँगनमा पारिलो घामसँगै गुन्द्रीका तान तानिएका हुन्थे। स्याङ्जाको गल्याङ नगरपालिका–११ बज्रेका महिलाको समूहले पर्मपरा…