Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


गण्डकी सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिने

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वमा सार्वजनिक बिदा दिने भएकाे छ । सरकारले चैते दशैं पर्वकाे अवसरमा यहि चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हाे।गण्डकी प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ साल चैत १८ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सोही बिदा प्रदेश राजपत्रमा पनि…