Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


म्याग्दीको ज्यामरूककोट पूर्वाधार निर्माणसँगै आकर्षणको केन्द्र बन्दै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेकाे ज्यामरुककोटमा पूर्वाधार निर्माण हुन थालेकाे छ । करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोतमा पूर्वाधार निर्माण हुन थालेपछि खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको हाे । यहाँ विगत दुई वर्ष यता धमाधम विकासका पूर्वाधार निर्माण भइरहेका छन् । उक्त नगरपालिका, गण्डकी प्रदेश…