काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजनाले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेको हो । चालू आर्थिक वर्षभित्रै ७ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने योजनाले जनाएको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा कामम समस्या आए पनि…