Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सुन तस्करीमा पूर्वसभामुख महराको नाम आएको विषय तथ्य नभएर गलत : संचारमन्त्री शर्मा

जनकपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको बताउनु भएको छ । शुक्रबार जनकपुर बिमानस्थलमा संचारकर्मीको प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले कसैले गतल नियतले महरालाई सुनमा जोडेर अफवाह फैलाएको र त्यसमा स्वयं महराले नै खण्डन गरिसकेको…