काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका १० र संयुक्त २ वटा संसदीय समितिको भागबण्डामा सत्तारुढ र प्रमुख विपक्षी दलबीच सहमति जुटेको छ नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलाइएको हो । सोमबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा समितिहरुको भागवण्डाबारे नेताहरुले जानकारी गराएका…