Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपाली क्रिकेट टोली भोलि यूएई जाने (विज्ञप्तिसहित)

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिएकाे छ। यूएईले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो ।आगामी यहि सेप्टेम्बर २७ देखि ३० तारिखसम्म हुने यो प्रतियोगिताको टोली नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा…