काठमाडौं । अरनिको राजमार्ग आइतबार रातिसम्म संचालन हुने भएको छ। पहिरोका कारण अवरुद्ध भोटेकोशी गाउँपालिका–२ सडक-खण्डमा आइतबार साँझ संचालन हुने भएकाे हाे । सडक डिभिजन कार्यालयले सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको जनाएकाे छ। पहिरोका कारण पाँच स्थानमा सडक अवरुद्ध भएकोमा चार स्थानको मर्मत कार्य सम्पन्न भइसकेको हाे। अब कोदारी (इको पहिरो) को एक स्थान…