Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


जेनजी आन्दोलन: घटनाकाे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको घटनाकाे बारेमा अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो। समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। समितिलाई ३ महिनाको समय दिइएको…