Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरूद्ध सडक खुलाउने यातायात मन्त्रालयकाे तयारी

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा शनिबार बसेको बैठकमा उहाँले चाडपर्वमा यातायात सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको जानकारी दिनुभएको हो । हाल मौसमका कारण सडक अवरुद्ध…